राष्टिय तथा अन्तराष्टिय सेरोफेरो

गाविस सचिवलाइ काममा फर्कन आग्रह

, २१ माघ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सेवा प्रवाहमा प्रभाव पार्ने कुनै किसिमका विरोधका कार्यक्रम नगरी काममा फर्कन गाविस सचिवलाई आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी गाविस सचिव हकहित संरक्षण केन्द्र, नेपालले यही माघ १८ गते स्थानीय विकासमन्त्री हितराज पाण्डेसमक्ष राखेका ९ बुँदे मागको सम्बन्धमा आवश्यक पहल र छलफलको प्रक्रिया प्रारम्भ भएको जनाउँदै ...

Read More »

धनी हुने रहर छ भने यसरी गर्नुस् बचत

money-29012017044128-1000x0

माघ १६, २०७३-   धेरै पैसा कमाएर धनी बन्ने रहर अधिकांशलाई हुन्छ । तर, चाहदा चाहदै पनि अधिकांशको त्यो रहर पुरा हुन सकेको हुदैन । धनी बन्नका लागि सबैभन्दा पहिले तपाइंसँग बचत गर्ने चाहाना हुनुपर्छ । हुनत पैसा जोगाउने र बचत गर्ने चाहना अधिकांशमा हुन्छ । तर, चाहँदा चाहँदै पनि सबैले पैसा जोगाउन सकिरहेका हुदैनन् । साँच्चै पैसा बचत गरी ...

Read More »

न्यू इयर इभमा दुबईको ६० तल्ले भवनमा आगो लागेपछि

Dubai-Fire (Small)

२०७२ पुष १७ गते ११:१९ मा प्रकाशित   दुवईमा नयाँ वर्षको स्वागतमा आतिशवादी सुरु भएलगत्तै एउटा पाँच तारे होटलमा आगो सल्किएपछि भागदौड मच्चियो । आगलागी भएको होटल आतिसवाजी भएको स्थानबाट पाँच सय यार्ड दुरीमा छ । स्थानीय समयअनुसार राति साढे नौ बजेतिर भएको आगलागीका क्रममा ६३ तल्ले बिल्डिङको ४० तल्लासम्म आगोको लप्का पुगेको थियो । अग्लो भवनभित्र रहेका मानिसहरु ज्यान ...

Read More »

खाडीमा नेपाली: ‘राजनीति गर्दा’ रोजगारी जोखिममा

flydubai-plane-over-palm-1 (Small)

खाडी मुलुकमा समेत गएर ‘राजनीतिक गतिविधि’ गर्न थालेपछि त्यहाँ कार्यरत नेपालीहरूको रोजगारी गुम्ने खतरा बढेको छ । विभिन्न बहानामा संगठित हुने र आफू निकट दललाई सघाउन लेबी उठाउनेजस्ता कार्य गरेपछि त्यहाँको सरकारको आँखामा नेपालीहरू परेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ। हरेक राजनीतिक दलले कतार, साउदी अरब, कुवेत, ओमान, बहराइनलगायत देशमा गोप्य रूपमा संगठन विस्तार गर्दै आएका छन् । रोजगारीमा ...

Read More »

सी जिनपिङ नेपाल आउने

si jinn

नयाँ वर्षको आरम्भसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण विषयले पुनः चर्चा पाएको छ।  तिब्बत रेलमार्ग काठमाडौँसम्म विस्तार गर्ने, तेलको पाइपलाइन जोड्ने लगायत केही महत्वपूर्ण विषयमा भइरहेको गृहकार्य निष्कर्षमा पुग्यो भने नेपाल चीन सम्बन्धमा ब्रेक थ्रु हुने गरी राष्ट्रपति सी जिनपिङको भ्रमण आयोजना गर्न बेइजिङले तयारी थालेको छ। नगरिक दैनिकमा समाचार छ। बेइजिङमा गत साता विदेशमन्त्री तहमा भएको दुई पक्षीय ...

Read More »

साउदीका नेपालीले मनाए तमु ल्होसार

saudi-losar-768x432

साउदी अरब १८, पुष । रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका गुरुङ् समुदायहरुले  तमु ल्होसार मनाएका छन् ।  साउदी अरबमा छरीएर रहेका गुरुङ्हरु एकै स्थानमा भेला भएर शुभकामना आदानप्रदान तथा बिशेष सांस्कृतीक कार्यक्रमको आयोजना गरेर ल्होसार पर्व मनाएका हुन् । तमु धी नेपाल, प्रवास शाखा साउदी अरबको आयोजनामा साउदीको खोबार स्थित गल्फ दरबारमा तमू ल्होसार बिशेष सांस्कृतीक कार्यक्रम सम्पन्न भएको हो ...

Read More »

मन्त्रालय फुटाउँदा कसैले राम्रो मानेनन्: माधव नेपाल

Madhav-Nepal-1

१८ पुस, बिराटनगर । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मन्त्रालय फुटाउने प्रधानमन्त्री केपी ओलीको निर्णयको आलोचना गरेका छन् । मन्त्रालय फुटाइएकोमा कसैले पनि राम्रो नमानेको नेता नेपालको भनाइ छ । शनिबार बिराटनगरमा पुगेका नेता नेपालले सरकार सञ्चालनका लागि राज्यमन्त्री तथा सहायक मन्त्री थप्ने कुरा अव्यवहारिक नभए पनि मन्त्रालय फुटाउने काम भने सबैले नरुचाएको बताए । नेपालले भने- ‘कुनै ...

Read More »

इन्धन अभावले विद्युत् आयोजनाको निर्माण अवधि लम्बियो

Bidut

१८ पुस, चौतारा । विनाशकारी भूकम्प र भारतको नाकाबन्दीले सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ विद्युत् आयोजनाको निर्माण अवधि एक वर्ष लम्बिनुका साथै लागतसमेत बढ्न गएको छ । विसं २०६८ मा निर्माण कार्य सुरु भएको २२ दशमलव २ मेगावाटको उक्त आयोजना २०७२ कात्तिकमा सम्पन्न गरिने लक्ष्य भए पनि भूकम्प र भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव भएपछि २०७३ कात्तिकमा मात्र सम्पन्न हुने आयोजनाका ...

Read More »